लोकसभामा संविधान संशोधन विधेयक असफल भएपछि प्रियंकाले के भनिन् ?

५ वैशाख, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी सांसद एवं नेत्री प्रियंका गान्धीले लोकसभामा संविधान संशोधन विधेयक असफल हुनुलाई लोकतन्त्रको ठूलो जितको संज्ञा दिएकी छन् । उनले यसलाई सरकारी षड्यन्त्र पराजित भएको पनि बताएकी छन् ।  शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै …