तरकारी तथा फलफूलमा विषादी परीक्षण अनिवार्य गर्न र अवैध आयात रोक्न व्यवसायीको माग

२४ चैत, काठमाडौं । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै तरकारी तथा फलफूलको आयात, बजारीकरण र भन्सार प्रक्रियालाई व्यवस्थित गर्न सरकारसँग माग गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न महासंघको तेस्रो …