काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२६ अप्रिल १ तारिख। पूर्णिमा व्रत/विश्व मूर्ख दिवस । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि […]