१२ चैत, काठमाडौं । क्यान्सर उपचारमा रोबोटिक सर्जरी प्रभावकारी र आधुनिक विकल्पका रूपमा उदाउँदै गएको चिकित्सकहरूले बताएका छन् ।
‘रोबोटिक इन सर्जिकल अन्कोलोजी’ विषयक सिएमई कार्यक्रममा नयाँ दिल्लीस्थिति मणिपाल अस्पतालका अन्कोलोजी विभागका प्रमुख डा. सुरेन्द्र कुमार …