ट्रकको ठक्करबाट डिउटीमा खटिएका सशस्त्र प्रहरीको मृत्यु

नियन्त्रणमा लिएका भैंसी र पाडालाई गुलरिया भन्सार पुर्‍याउने क्रममा गुलरिया नगरपालिका-११ लालपुर स्थित आइतबार बिहान सवा ५ बजे पछाडिबाट ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।