२८ वर्षपछि विश्वकपमा भेट भएका ब्राजिल र मोरक्को बराबरीमा रोकिए

आइतबार बिहान अमेरिकाको न्यु जर्सीमा भएको ब्राजिल र मोरक्कोबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।