भैंसेपाटीका २७ ब्लकमध्ये एकमात्र प्रयोगयोग्य, कहाँ बस्छन् नयाँ मन्त्री ?

३० फागुन, काठमाडौं । झन्डै ३ अर्ब रुपैयाँ खर्चिएर निर्माण सम्पन्न भएको ललितपुर भैंसेपाटीस्थित मन्त्री निवास परिसर अहिले पनि खण्डहरप्राय: छ । संघीय मन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुख निवास समेत रहेको यो परिसरमा …