देउवा सरकारले एसपीपी अघि नबढाउने निर्णय गरेको भोलिपल्टै गठन गरिएको थियो रास्वपा

तत्कालीन देउवा सरकारले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ अघि नबढाउने निर्णय गरेको भोलिपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएको खुलेको छ । २०७९ असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने औपचारिक निर्णय गरेको थियो । अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)’ पारित हुँदा उत्पन्न भएको तीव्र राजनीतिक विवादपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा […]