कुवेत- इरानको आक्रमणमा कुवेतमा पनि एकजनाको ज्यान गएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले क्षेत्रीय परिस्थितिका कारण भएको आक्रमणमा एकजनाको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ। घाइतेहरूको अल–अदान अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। जारी वक्तव्यअनुसार शनिबार बिहानदेखि यूएई वायुसेना र हवाई प्रतिरक्षा बलले १६५ ब्यालिस्टिक मिसाइल, दुई क्रुज मिसाइल र ५४१ ड्रोनको सामना गरेको […]