ऋषिराम कट्टेललाई छाड्न सर्वोच्चको आदेश

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ।