सूर्य नेपाल वेस्टर्न ओपन : भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता

५ चैत, पोखरा । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत पाँचौं प्रतियोगिता तथा २६औं संस्करणको सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन भुवन नगरकोटी एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । आज ३–अन्डर ६६ खेलेका उनले …