काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले नसोचेको मत दिएपछि नेताहरु हौसिएका छन् । झण्डै दुई तिहाईको मत दिएका जनताले रास्वपाबाट सोही अनुसारको अपेक्षा पनि राखेका छन् । बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर चुनावमा गएकाले कसैले नसोचेको परिणाम रास्वपाले पाएको हो । रास्वपाबाट जनताले ठूलो परिवर्तनको अपेक्षा पनि राखेका छन् । तर रास्वपामा […]