देशका ४ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे भारी वर्षा र हिमपात हुँदै

काठमाडाैं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । कोशी, लुम्बिनी र बागमती प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बादल लागेको छ । साथै बाँकी भू-भागमा मौसम मुख्तया सफा रहेको छ । कोशी प्रदेशको हिमाली र पहाडी […]