इजरायली रक्षा मन्त्रीको घोषणा- लेबनानको ठूलो हिस्सा नियन्त्रण गर्छौँ
१० चैत, काठमाडौं । इजरायली रक्षा मन्त्री इजरायल काट्जले आफ्नो सेनाले लेबनानको ठूलो हिस्सा नियन्त्रणमा लिने घोषणा गरेका छन् । हिजबुल्लाहविरुद्ध अभियान चलाउन सहज होस् भनेर इजरायली सेनाले लेबनानको ठूलो भूमिमा कब्जा गर्न लागेको रक्षा …