नेतृत्व परिवर्तन गर्ने कि नगर्नेमा कांग्रेस कार्यसम्पादन समिति विभाजित

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक नेतृत्व परिवर्तन गर्ने र नगर्ने विषयमा विभाजित भएको छ। शुक्रबार जेन-जी विद्रोहले खण्डहर बनाएको पार्टी कार्यालय सानेपामा बसेको पहिलो बैठकमा बोल्दै महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत केही नेताले कांग्रेस नेतृत्वबारे बाहिर व्यापक बहस र आलोचना भइरहेको भन्दै कुरा उठाएका थिए। सहभागी एक नेताका अनुसार उनीहरूले जेन-जी आन्दोलनपश्चात् […]