Kathmandu. Senior Vice President of the Rastriya Prajatantra Party (RPP), Rabindra Mishra, has announced his departure from politics. Following his defeat in the House of Representatives election from Kathmandu-1, Mishra announced on social media that he is taking a temporary break from politics.Mishra also took responsibility in his statement for failing to organize the mandate for the restoration of the monarchy in his capacity as the party's Senior Vice President.Mishra wrote in his statement, ‘The decision I am making today is not born out of despair, frustration, or haste. I am making it after much deliberation.’ He mentioned in the...
गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दै विजयी […]
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि पूर्वअर्थमन्त्री विष्णु पौडेलले जनताको निर्णयलाई सहर्ष स्वीकार गरेको बताएका छन्। उनले रुपन्देही क्षेत्र नं. २ का मतदाताहरूको अभिमतलाई लोकतन्त्रको सुन्दरता भएको उल्लेख गर्दै परिणामलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका हुन्। पौडेलले यस निर्वाचनमा विजयी भएका सुलभ खरेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। उनले खरेलले क्षेत्रका जनताको अपेक्षाअनुसार काम गर्दै रुपन्देहीको […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी छाडेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार बिहान स्ट्याटस लेख्दै आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको बताएका हुन्।
सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) लाई १९४२ मतले पछि पार्दै मतान्तर बढाउन थालेका छन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार साम्पाङको मत सात हजार ८१३ रहेको छ । भने गोमाको मत पाँत हजार ८७१ रहेको छ । सूर्य : १२१४ रुख […]