युक्रेन– युक्रेन, रूस र संयुक्त राज्य अमेरिकाबीच दुई दिन चलेको त्रिपक्षीय वार्ता शनिबार सकारात्मक रूपमा सकिएको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार युद्ध अन्त्यका सम्भावित उपायहरूमा छलफल भएको छ र अर्को चरणको वार्ता फेब्रुअरी १ मा संयुक्त अरब इमिरेट्समा हुने तय भएको छ। यो वार्ता अमेरिकाका अधिकारी र दुवै देशका प्रतिनिधिहरूबीच पहिलो पटक भएको हो । […]