निर्वाचन आयोगमा गगन नेतृत्वको कांग्रेसको छलफल (तस्वीरहरू)

१ माघ, काठमाडौं । विशेषम महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पदाधिकारीसहितको टोली अहिले निर्वाचन आयोगमा पुगेको छ । आफू नेतृत्वको कांग्रेस नै आधिकारित दाबी गर्दै थापासहित पदाधिकारीको टोली निर्वाचन आयोग पुगेको हो । आयोगमा …