अफ्रिका कप फुटबलमा समूह चरण सकियो

काठमाडौं ।मोरक्कोमा जारी अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा समूह चरणका खेलहरु सकिएका छन् । गएराति भएको समुह चरणका अन्तिम खेलहरुमा आइभोरी कोष्ट, क्यामरुन, बुर्किना फासो र अल्जेरिया विजयी भए । समुह ‘ई’ को खेलमा अल्जेरियाले इक्वेटोरियल गिनीलाई ३–१ ले हराउँदा बुर्किना फासोले सुडानमाथि २–० को जित निकाल्यो । यसैगरि समुह ‘एफ’ का खेलहरुमा आइभोरी […]