१७ पुस, काठमाडौं । मानसिक स्वास्थ्य महाशाखाको स्थापनाका लागि आफू लागिपरिरहेको स्वास्थ्य तथा जनसंसख्या मन्त्री डा.सुधा शर्माले बताइन् । बुधबार स्वास्थ्य पत्रकार मञ्च र कोशिश नेपालको सहकार्यमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा मन्त्री शर्माले यसबारे जानकारी …