डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक सम्मानित

नेपाल क्लियरिङ हाउस लिमिटेडको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड’Excellence in Digital Transactions FY 2081/82′ / ‘Excellence in Nepalpay QR Transaction FY 2081/82’बाट सम्मानित भएको छ । आ.व. २०८१/०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा QR कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो । मिति २०८२ पौष ०८ गते, मंगलबार नेपाल […]