जापानी इन्सेफ्लाइटिससम्बन्धी वन हेल्थ समन्वय कार्यशाला काठमाडौंमा सम्पन्न

त्रिपुपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा सम्पन्न कार्यशालामा परिवार कल्याण महाशाखा , पशु सेवा विभाग, वातावरण विभाग, कृषि तथा वन विश्वविद्यालय, बागमती प्रदेश स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र, विश्व स्वास्थ्य संगठन, विकास साझेदार संस्था, अनुसन्धानकर्ता तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो।