नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले किसिपिडी र फ्लाइओभर क्षेत्रबाहिर प्रदर्शन गरेको छ । समितिका सदस्यहरूले सुरुङमार्ग निर्माणका क्रममा प्रभावित स्थानीयका माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै विरोध प्रदर्शन गरेका हुन् ।