कानुनमन्त्रीले सभामुखलाई बुझाइन् सरकारले ल्याउँदै गरेका १६६ वटा विधेयकको सूची

३१ असार, काठमाडौं । सरकारले संसद्लाई विजनेशको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।  प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यस्तो प्रतिबद्धता जनाएकी हुन् । साथै मन्त्री …