कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा चल्यो डोजर

२९ असार, विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गामा बनेका संरचनामा अस्पताल प्रशासनले डोजर चलाएको छ । अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएको सटरहरुमा अस्पताल प्रशासनले सोमबार बिहानै डोजर प्रयोग गरेर भत्काएको हो । विराटनगर–७, …