तरकारीहरूलाई विषादीरहित कसरी बनाउने ? धुने ३ सही तरिका
बिक्रीमा राखिएका चम्किलो देखिने तरकारीहरू वास्तवमा विषले लपेटिएका हुन्छन् । यसलाई सामान्य पानीले हल्का धोएर खाँदा पनि शरीरमा विषादी प्रवेश गर्छ । यी रासायनिक विषादी हुन्, जसले दीर्घकालीन रूपमा क्यान्सर, स्नायु प्रणालीको क्षति, प्रजनन समस्या, …