अमेरिका–इरान युद्धविराम संकटमा, होर्मुजमा ढुवानी घट्दा ऊर्जा बजारमा नयाँ दबाब

अमेरिका र इरानबीच युद्धविरामको अवस्था थप अनिश्चित बनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान र वाशिङ्टनबीच वार्ता जारी राख्न सहमति भएको बताए पनि इरानलाई आफूले “युद्धविराम अब समाप्त भएको” सन्देश दिएको खुलासा गरेका छन्। दुई दिनसम्म दुवै पक्षबीच भएको घातक सैन्य आक्रमणपछि क्षेत्रीय तनाव उच्च स्तरमा पुगेको छ। यसबीच कतारका मध्यस्थकर्ताहरू कूटनीतिक प्रयास पुनः सुरु […]