काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै पाराग्वेले चार पटकको विजेता जर्मनीलाई प्रतियोगिताबाट बाहिर पठाएको छ । सोमबार बिहानका राति भएको रोमाञ्चक र तनावपूर्ण राउन्ड अफ ३२ को खेलमा जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल १–१ […]