काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ । बिहीबार बिहानका राति भएको समूह ‘सी’ को रोमाञ्चक भिडन्तमा मोरक्कोले पुनरागमन गर्दै हाइटीमाथि ४–२ को जित दर्ता गरेको हो । लामो समयपछि विश्वकपमा फर्किएको क्यारेबियन राष्ट्र हाइटीले खेलमा दुई पटक सुरुवाती अग्रता लिँदै मोरक्कोलाई दबाबमा […]