२३ जेठ, काठमाडौं । कक्रोच जनता पार्टी(सीजेपी)ले भारतीय शिक्षामन्त्री धमेन्द्र प्रधानको पद खाली एक हप्ताको अल्टिमेटम दिएको छ ।
शनिबार नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन गरेको सीजेपीले शिक्षामन्त्री प्रधानले राजीनामा दिन वा प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानलाई पदबाट …