वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी, ३ मतले पराजित घिमिरे

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन्। महासंघको निर्वाचन समितिका अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतको झिनो अन्तरले पराजित गरेका हुन्। घिमिरेले ६० मत प्राप्त गरेका थिए। यस पदका लागि भएको प्रतिस्पर्धा निकै कडा रहेको थियो। अन्तिम मतपरिणामले महासंघभित्रको आन्तरिक प्रतिस्पर्धा र प्यानल […]