साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३४.६३ अंकले घटेर २ हजार ७०४.०८ विन्दुमा बन्द भएको हो । आज १ करोड ७४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब २६ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज २७ कम्पनीको […]