काठमाडौंका सबै सुकुमवासी बस्तीमा शुक्रबारदेखि डोजर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंका नदी किनार तथा अतिक्रमित क्षेत्रमा रहेका सुकुमबासी बस्तीहरू हटाउन वैशाख १८ गते शुक्रबार बिहान ७ बजेदेखि डोजर चलाउने निर्णय गरेको छ। प्रशासनले बुधबार जारी गरेको विज्ञप्तिमार्फत एकै पटक विभिन्न स्थानबाट बस्ती खाली गराउने जनाएको हो। प्रशासनका अनुसार सरकारी, सार्वजनिक, पर्ति तथा निजी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरूलाई […]