गोरखामा ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको फोटो प्रदर्शनी सुरु

१६ जेठ, गोरखा । गोरखामा विश्व सम्पदा सूचीमा समावेश भएका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको फोटो प्रदर्शनी सुरु भएको छ । हनुमानढोका दरवार संग्रहालयको आयोजना तथा गोरखा संग्रहालयको सहआयोजनामा शनिबारबाट प्रदर्शनी सुरु भएको हो । गोरखा संग्रहालय …