दशौं पीएम कप एनभीए भलिबल लिग : हेल्प नेपालको लगातार पाँचौं जित
१६ वैशाख, काठमाडौं । रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले लगातार पाँचौं जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हेल्प नेपालले रुकुम …