के सुत्नुअघि दूध पिउनु साँच्चिकै फाइदाजनक छ ?

दूधलाई धेरै पोषणयुक्त पेय पदार्थ मानिन्छ । दूध र यसबाट बनेका परिकारले शरीरलाई पोषण दिने, बलियो बनाउने र मानसिक शान्ति प्रदान गर्ने मानिन्छ । आयुर्वेदका अनुसार, सही तरिकाले र सही समयमा दूध पिउनाले शरीरलाई धेरै …