विद्युत्‌मा भ्याटबारे अर्थमन्त्रीको स्पष्टीकरण– पूर्वाधारमा जनताको लगानी जुटाउन

बढ्दो जलविद्युत्‌को उत्पादनका बीच विद्युत् खपत बजारको खोजी भइरहेका बेला उल्टो सरकारले भने आन्तरिक खपतलाई नै निरुत्साहित गर्नेगरी विद्युत् उपभोगमा भ्याट लगाइदिएको छ, जसले यतिबेला सरकारको चौतर्फी विरोध भइरहेको छ ।