मानव अधिकार आयोगको प्रतिवेदन डराएको/झुकेको आभास हुनेगरी आयो : एमाले महासचिव

१४ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन शक्तिसँग डराएको र झुकेको आभास हुनेगरी आएको टिप्पणी गरेका छन् । बिहीबार साँझ फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै महासचिव पोखरेलले यस्तो बताएका …