गैरीगाउँ–सिनामङ्गलमा रातारात टहरा भत्काउने अभियान तीव्र, बत्तीको भरमा भत्काइँदै

काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउने अभियान तीव्र बनाइएको छ। सोमबार बिहानदेखि सुरु गरिएको यो अभियान अहिले रातिसम्म पनि जारी राखिएको छ, जहाँ बत्तीको भरमा संरचना हटाउने काम भइरहेको छ। महानगरपालिकाको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको संयुक्त टोली ठूलो सङ्ख्यामा परिचालन गरिएको छ। सुरक्षाकर्मीको निगरानीमा गैरीगाउँको […]