औजार बनाउनेदेखि मानिस चिन्नेसम्म : कागका अविश्वसनीय क्षमता

काग यस्तो चरा हो, जसलाई हामीले प्रायः सामान्य, कराउने वा फोहोर खाने चराका रूपमा मात्रै हेर्ने गर्छौं । कतिपयले यसको आवाजलाई अशुभ संकेतका रूपमा पनि लिने गर्छन् । तर विज्ञानले भने कागलाई संसारकै सबैभन्दा बुद्धिमान …