नासुको खातामा सवा ४ करोड घुस

८ वैशाख, काठमाडौं । नाम : देउकला अधिकारी पद : सहायक पथ प्रदर्शक(सुब्बा) खातामा घुस : चार करोड २२ लाख ७५ हजार ९८५ रुपैयाँ । पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ …