रगतको माग बढ्यो, दाता घटे: रक्तदाता अभावले बिरामी सङ्कटमा

चितवन– जिल्लामा रगतको माग बर्सेनि बढ्दै गए पनि रक्तदाताको सङ्ख्या भने घट्न थालेको छ । उपचारका लागि देशभरबाट बिरामी आउने चितवनमा रगतको माग र आपूर्तिबीच सन्तुलन मिलाउन चुनौतीपूर्ण बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका अनुसार जिल्लामा दैनिक १५० युनिटसम्म रगतको माग हुने गरेको छ । तर, सङ्कलनको अवस्था भने निराशाजनक […]