चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपीओ’ निष्कासन गर्ने

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले सर्वसाधारण नागरिकका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।