नेपाल सरकारका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सल्लाहकार टिम घोषणा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नियुक्तिहरूलाई औपचारिक रूपमा पुष्टि गर्दै आगामी कार्यकाललाई थप प्रभावकारी बनाउने तयारी गरेको हो। प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् भने प्रमुख राजनीतिक सल्लाहकारमा असिम शाह जिम्मेवारी पाएका छन्। प्रधानमन्त्रीको मुख्य स्वकीय सचिवमा सुवाष शर्मा नियुक्त भएका […]