मन्त्रिमण्डल : पहिले मन्त्रालय फुटाएर बन्थ्यो, अहिले जोडेर

१३ चैत, काठमाडौं । निर्वाचनपछि गठन हुने सरकारले भइरहेका मन्त्रालय फुटाएर मन्त्रिमण्डल गठन गरेका कैयौं उदाहरणहरू छन् । कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा संयुक्त सरकार गठनका क्रममा भागबन्डा मिलाउन मन्त्रालयहरू फुटाउने अभ्यास हुन्थ्यो । यसपटक …