चार वर्षमै टुट्यो मौनी र सुरजको वैवाहिक सम्बन्ध, यस्तो छ कारण

बलिउड अभिनेत्री मौनी राय र व्यवसायी सूरज नांबियारले विवाहको चार वर्षपछि विवाह सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छन्।