पहिलो हाफ: मेसीको गोलमा अर्जेन्टिनाको अग्रता

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा लियोनेल मेसीको गोलमा अर्जेन्टिनाले अग्रता लिएको हो । अर्जेन्टिनाका लागि कप्तान मेसीले १७ औँ मिनेटमा गोल गरेका हुन् । विश्वविजेता अर्जेन्टिनाका कप्तान मेसीले आफ्नो खेलजीवनमा थप एक ऐतिहासिक कोसेढुङ्गा पार गरेका […]