तम्घास– स्थानीय चन्द्रकोट गाउँपालिका–२ विशुखर्कमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २०४ जना स्थानीय लाभान्वित भएका छन् । शिविरमा नशा तथा हाडजोर्नी रोग विशेषज्ञ डा रमेश अर्याल र मुटुरोग विशेषज्ञ डा कपिल गौतमले स्वास्थ्यकर्मीको टोलीले मधुमेह, उच्च रक्तचाप, थाइराइड, बाथ, छातीलगायत रोगका बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा १२६ जना महिला र ७८ पुरुषले सेवा लिएको […]