सेल्फ डिफेन्स प्रतियोगिता सम्पन्न

२४ जेठ, काठमाडौं । नेपाल सेल्फ डिफेन्स मार्शल आट्र्स संघको आयोजनामा तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सेल्फ डिफेन्स प्रतियोगिता आइतबार सम्पन्न भएको छ । आत्मरक्षा सम्बन्धी चेतना अभिवृद्धि, महिला तथा युवाहरूको सशक्तीकरण, खेलकुद विकास तथा सामाजिक …