५० हजारको गेटअप गर्ने विज्ञान

काठमाडौं – उसको दैनिकी गाँजाको नशामा बित्छ । सुधार केन्द्र राख्दा पनि कुलत छुटेन । परिवारले उसमाथि आश मारिसकेको छ, त्यसैले काठमाडौंको डेरामा एक्लै बस्छ । ऊ पूर्वको हो । परिवारसँग सम्पर्क छैन । कुलतमा ऊ सिनियर भइसक्यो । आजकाल कुलतको हन्टिङमा ऊ हिँड्दैन । भाइहरूले नशाको प्रबन्ध गरिदिन्छन् । भाइहरू अर्थात्, टोलका केटाहरू । […]